Timilai Lyrics - REX / nepali song
TIMILAI
तिमिलाई मैले आफ्नो भनि मान्या हैन र?
तिमिलाई मैले केहि पनि भन्या छैन ल
के हुन्छ माया भन केहि थाह रैनछ
के हुन्छ मन भन तेही पनि छैन र?
तिमिलाई मैले आफ्नो भनि मान्या हैन र?
तिमिलाई मैले केहि पनि भन्या छैन ल
के हुन्छ माया भन केहि थाह रैनछ
के हुन्छ मन भन तेही पनि छैन र?
किन होला तिमीलाई भनेर मैले
किन होला दिन हरु गनेर बसे
सधैं भरी तिमीलाई हेरि बस्दथे
छदै छ नि हिड्नलाई फेरि गन्तव्य
तिमीलाई म भनु कसरी
तिमीलाई म भनु कसरी
मन दुख्छ मेरो बेसरि
टाढा हुन्छौ किन यसरी
आसाको किरण बनी आयेउ मेरो जिवनमा
हावाको वेग सँगै विलयेउ नि दिन ढल्दा
सपना अन्धकार या आफ्नोले नै गर्छ घात
तस्बिर नै बोल्छ जब कोहि हुँदैन एक्लो रात
I better wanna die nobody here beside
नसाले जितिराछ whole body feeling high
लाग्छ म उडिरा हो, हाँस्न लाई रोई राको
आसमा डुबिरा हो साथ या टुक्रि गाको
Music
तिमिलाई मैले आफ्नो भनि मान्या हैन र?
तिमिलाई मैले केहि पनि भन्या छैन ल
के हुन्छ माया भन केहि थाह रैनछ
के हुन्छ मन भन तेही पनि छैन र?
तिमिलाई मैले आफ्नो भनि मान्या हैन र?
तिमिलाई मैले केहि पनि भन्या छैन ल
के हुन्छ माया भन केहि थाह रैनछ
के हुन्छ मन भन तेही पनि छैन र?
भावना को यात्री म जैले भावना मै मेरो याद बिक्छ
मिठो सपना बनि आउछ उनी विउँझिन्छु म याद सित
सिउँदै छु म प्रयासचित, जिउँदै छु ल म प्यास भित्र
रङ्ग मन्च भन्दा कम थिएन अभिनय like चलचित्र
थाछ तिमी टाडा भयौ तर मनको ढोका यो पर्खाइ मा
साथ हिड्ने बाचा त दियौ तर बेर्थ होला ति सब पाइला
हेर्छु वरिपरि छैन कोहिपनि हात खाली साथ चाहिँदा
लेख्छु खोलि म नि सब्द थोरै छ नि कलम र कापी always side मा
0 Comments