BHULNE CHHAINA -- AKASH KHADKA -- | LYRICS / fallonmusic
BHULNE CHHAINA
-Akash khadka
भनेकोनि थिए मैले छाडी जान्न तिम्लाई कैले
खुसि सारा दिन्छु भनि गरेको थिए बाचा पहिले
साथ तिम्रो एती नै हो भनि तिमले भन्दा खेरि
हासी हासी जान दिए निभाउनु थियो बाचा पनि
हो हो हो
माया चाही गर्दिन नभनी दिनु है
साथमा नभएनी सम्झी बसनु है
ताद्पिन्छु सोची तिम्रो मुस्कानलाई
लुकाई राखनेछु मनको कुना मै
तर भुल्ने चै छैन है
तिमीलाई
हम हम
तिमीलाई
आशा पनि थियो धेरै संगै हुन्छु सधै भनि
सोचेको नि थिन मैले छुट्नु पर्ला फेरी भनि
तुति जाला मुटु मेरो हजारौ टुक्रा बनि
तिमी खुसि भईदिए चाहिदैन अरु केहि ही
ओह हो हो हो
मनमा अल्झेर बस्नन चाही दिनु है
सम्झी आशु चै नझारी दिनु है
म नरहेनी साथ यो हुने छ
खुसि तिमी भए मन खुसि छ
तर भुल्ने चै छैन है
तिमीलाई
हम हम हम हम
तिमीलाई
हम हम हम
तिमीलाई
तिमीलाई
Original video:
Thank you
#bhulne_chhaina_lyrics
#fallonmusic
0 Comments